महानगरको ‘सेती थुन्ने’ सम्झौतामा अख्तियारको एक्सन, विज्ञ टोलीमार्फत अध्ययन-अनुसन्धान सुरु

अर्जुन गाहा (सुशान्त) पोखरा/ताण्डव न्यूज पोखरा महानगरपालिकाले सार्वजनिक गरेको सार्वजनिक निजी साझेदारी (सानिसा) अन्तर्गतका योजनामध्ये केही योजनाहरुलाई विशेष विज्ञ टोलीले अध्ययन गरिरहेका छन् । सेती खोंच, डेभिज फल्स र फेवाताल लगायतको योजना करिब ३५ वर्षका लागि निजी कम्पनीलाई भाडामा दिने प्रक्रियामा रहेको विषय तरङ्गित बनेपछि विज्ञ टोली नै निर्माण गरी अध्ययन र अनुसन्धान प्रक्रिया अघि … Continue reading महानगरको ‘सेती थुन्ने’ सम्झौतामा अख्तियारको एक्सन, विज्ञ टोलीमार्फत अध्ययन-अनुसन्धान सुरु