‘३५ वर्षे ठेक्का प्रकरण’मा पोखरा महानगरलाई कारण देखाउ आदेश जारी (आदेशसहित)

पोखरा/ताण्डव न्यूज पोखरा महानगरले निजि कम्पनीलाई प्राकृतिक सम्पदा सुम्पिन लागेको प्रति परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।  महानगरभित्रका ५ ठाउँका सम्पदाहरु सार्वजनिक निजी साझेदारी अन्र्तगत लामो समयका लागि दिन लागिएको प्रति विरोध जनाउँदै गत आईतबार अधिवक्ता सविन तिवारीले रिट दायर गरेका थिए । रिटमा महानगर र फेवा सिल्टेशन प्रालिबीचको सम्झौता … Continue reading ‘३५ वर्षे ठेक्का प्रकरण’मा पोखरा महानगरलाई कारण देखाउ आदेश जारी (आदेशसहित)