हुप्सेकोट गाउँपालिकाको ‘२ करोड ८१ लाख ९३ हजार रुपैयाँ’ कता हरायो ?

माधव भुसाल नवलपुर/ताण्डव न्यूज नवलपरासी (बर्दघाट सूस्ता पूर्व)स्थित हुप्सेकोट गाउँपालिकाको आन्तरीक आयको हिसाबमा गडबडी देखिएको छ । गाउँपालिकाले पेश गरेको आय रकममा गडबडी देखिएको महालेखापरीक्षकको कार्यालयको परीक्षण प्रतिवेदनमा उल्लेख छ । पालिकाले पेश गरेको एकिकृत आय व्यय विवरण अनुसार आर्थिक वर्ष ०७६/०७७ मा ४ करोड ६० लाख १४ हजार आम्दानी प्राप्त गरेको देखाएको छ । … Continue reading हुप्सेकोट गाउँपालिकाको ‘२ करोड ८१ लाख ९३ हजार रुपैयाँ’ कता हरायो ?