उधारो ‘फुटसल लिग’ : अझै पाएनन् नगद पुरस्कार

अर्जुन गाहा (सुशान्त) पोखरा, ताण्डव न्यूज अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल विभागले पहिलोपटक आयोजना गरेको राष्ट्रिय फुटसल लिगको विजेता र उपविजेता टिमले अझै पनि घोषित नगद पुरस्कार नपाएको भन्दै गुनासो गरेका छन् । प्रतियोगिता सम्पन्न भएको ३ महिना बितिसक्दा समेत विजेता टिम स्पोर्टस् क्यासल पोखरा र उपविजेता टोली शंखमुल फुटसल काठमाडौंले घोषित नगद … Continue reading उधारो ‘फुटसल लिग’ : अझै पाएनन् नगद पुरस्कार