उधारो फुटसलः अफिसियलले पनि पाएनन् पारिश्रमिक

अर्जुन गाहा (सुशान्त) पोखरा, ताण्डव न्यूज । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल विभागले पहिलोपटक पोखरामा राष्ट्रिय फुटसल लिग सम्पन्न गर्याे । प्रतियोगिता सम्पन्न गर्न व्यवस्थापन टोली पछि अर्काे मुख्य भुमिका म्याच अफिसियलहरुको हुन्छ । फुटसल लिगको एउटा खेल सम्पन्न गर्न ४ रेफ्री १ सहायक रेफ्रि, १ म्याच कमिस्नर र १ जनरल कोअर्डिनेटर गरि … Continue reading उधारो फुटसलः अफिसियलले पनि पाएनन् पारिश्रमिक