हुप्सेकोटका पहिरापीडित भन्छन्, ‘राति शीत चुहिँदा सुत्नै सकिन्न’

दयाराम आचार्य कावासोती, रासस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरापीडित चिसो मौसममा पालमुनि बसेर रात काट्न बाध्य छन् । गत साउनमा बाखखोर गाउँ पहिराको जोखिममा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरी हुप्सेकोटको बेलुवास्थित विद्यालयमा राखेको थियो । करिब तीन महिना विद्यालयमा बिताएका १८ परिवारको अहिले बिचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएसँगै … Continue reading हुप्सेकोटका पहिरापीडित भन्छन्, ‘राति शीत चुहिँदा सुत्नै सकिन्न’