‘संस्थालाई बेवारिस पार्दै जाल्पाकी सिईओ योगी’

पोखरा ताण्डव न्यूज । गत वर्ष दाङको महिला सामुदायिक लघुवित्त संस्था लिमिटेड र कास्कीको जाल्पा लघुवित्त संस्था मर्ज भयो । मर्ज भएपछि दुवै संस्थाको कर्मचारी र पदाधीकारी समायोजन भयो । पोखरामा प्रधान कार्यालयसहित जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड नाम रह्यो । सोही संस्थाको नेतृत्व अर्थात् प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिमला योगीको काँधमा आयो । … Continue reading ‘संस्थालाई बेवारिस पार्दै जाल्पाकी सिईओ योगी’