शुक्लागण्डकीः नाली निर्माणको निहुँमा क्याङ्दी खोलामा अवैध उत्खनन्

पोखरा ताण्डव न्यूज । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ११ मा नाली निर्माणका नाममा खोलमा अवैध रुपमा उत्खनन् गरिएको छ । नालीलाई देखाउँदै मनपरी ढङ्गले ढुंगा गिट्टी बालुवा उत्खनन् हुँदा पनि स्थानीय निकाय मौन रहेको आरोप स्थानीयको छ । करिब ५ लाखको ठेक्का सम्झौतामा थामडाँडा स्थित नाली निर्माणधिन रहेको अवस्थामा सोही नालीमा प्रयोग गर्ने भन्दै … Continue reading शुक्लागण्डकीः नाली निर्माणको निहुँमा क्याङ्दी खोलामा अवैध उत्खनन्