कानून मन्त्री थापाकै अगाडी कुटिदा पनि न्याय नपाएपछि…

पोखरा ताण्डव न्यूज । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाकै अगाडी कुटिएका रामकाजी श्रेष्ठ न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् । सोमबार करिब ५ बजे पोखरा महानगरपालिका ८ बुद्धमार्गमा कुटिएका श्रेष्ठ किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय कास्की पुगेका हुन् । उनले बारम्बार कास्की प्रहरीलाई गुहारे पनि … Continue reading कानून मन्त्री थापाकै अगाडी कुटिदा पनि न्याय नपाएपछि…