www.tandavnews.com
Fact ~ In search of truth

बजाजको ‘५ को पन्च’ अफर, एक हजार छुट देखि १० लाखसम्म जित्ने मौका

पोखरा
ताण्डव न्यूज ।

नयाँ वर्ष २०७९ को अवसरमा ‘बजाज’ले ‘५ को पन्च’ अफर ल्याएको छ । यस अफर अन्तर्गत कम्पनीले ‘सोचेर, हेरेर, किनेर, भनेर र बम्पर जितेर’ अफर सार्वजनिक गरेको हो ।

बजाजका अनुसार ‘यसको विज्ञापन आफनो फेसबुकमा पोष्ट गरेको ब्यक्तिले बजाज बाईक किन्न आउदा आफनो फेसबुक पेजमा उक्त्त पोष्ट देखाएमा १ हजार छुट, शोरुममा गएर बाईक हेर्ने बित्तिकै एसएमेस मार्फत ५० हजार सम्म जित्ने मौका, किन्ने बित्तिकै पाईने युनिक कोड मार्फत १ लाख सम्म जित्ने मौका, खरिदकर्ताले अरुलाई बाइक किन्न रिफर गर्दा उक्त्त ब्यक्त्तिले बजाज बाइक किन्न आउँदा रिफर गर्ने ब्यक्त्तिको नाम भनेको खण्डमा रिफर गर्ने ब्यक्त्तिले ३ ओटा फ्रि सर्भिसिङ (९औँ, ११औँ र १२औँ सर्भिसिङमा) पाउन सक्नेछन् ।

Batas

यस्तै ‘बम्पर जितेर’ अन्र्तगत बम्पर पुरस्कारमा लक्की ड्र मार्फत १० लाख जित्न सक्ने अफर कम्पनीले ल्याएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.