www.tandavnews.com
Fact ~ In search of truth

रुपा गाउँपालिकामा नवराज ओझा दोहोरिए

पोखरा
ताण्डव न्यूज ।

कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी भएका छन् । ओझाले ५७४९ मत ल्याउँदा कांग्रेसकी गिमाया गुरुङले ४१३७ मत ल्याइन् । यस्तै, उपाध्यक्षमा एमालेकी गुरुङले ५३३२मत ल्याएर विजयी हुँदा कांग्रेसका नारायण श्रेष्ठले ४१५३ मत ल्याए । यो गाउँपालिकाका ७ वडामध्ये ६ वटामा एमालेले प्यानलसहित जितेको छ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.