पोखरा-३३ : मापदण्ड विपरीत क्रसर सञ्चालन

पोखरा ताण्डव न्यूज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा मापदण्ड विपरीत क्रसर सञ्चालन गरिएको छ । शिवशक्ति रोडा ढुङ्गा उद्योग नाम दिई मापदण्ड विपरीत क्रसर सञ्चालन गरिएको हो । भरत रायमाझीको नाममा २०६७ साल माघ ६ गते अनुमती लिएर सञ्चालनमा आएको क्रसर केही बर्ष बन्द भएको थियो । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका … Continue reading पोखरा-३३ : मापदण्ड विपरीत क्रसर सञ्चालन