पोखरा-३३: कानुनको धज्जी उडाउदै सञ्चालित अवैध क्रसर अझै रोकिएन

पोखरा ताण्डव न्यूज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा रहेको शिवक्ति रोडा ढुङ्गा उद्योग नामको ‘अवैध’ क्रसर अझै बन्द भएको छैन । शक्ति र पैसाको आडमा कानुनको धज्जी उडाउँदै क्रसर सञ्चालन हुँदा पनि सम्बन्धित निकायहरु मौन छन् । विसं २०६४ साल मंसिर ४ गते भेषराज पौडेल र भरत रायमाझीको नाममा दर्ता भएको क्रसर २०६७ … Continue reading पोखरा-३३: कानुनको धज्जी उडाउदै सञ्चालित अवैध क्रसर अझै रोकिएन