www.tandavnews.com
Fact ~ In search of truth

‘कास्की परिवार, दक्षिण कोरिया’ले आइतबार थेगुमा शाखा विस्तार गर्दै

पोखरा
ताण्डव न्यूज ।

कास्की परिवार, दक्षिण कोरियाको शाखा विस्तार हुने भएको छ । वैदेशिक रोजगारीकालागि दक्षिण कोरिया पुगेका कस्केलीहरुको संस्थाले थेगुमा शाखा विस्तार गर्न लागेको हो ।

आइतबार (भोली) थेगु स्थित लुम्बिनी रेष्टूरेण्टमा शाखा विस्तार कार्यक्रम आयोेजना गरिएको संस्थाले जनाएको छ । मह्यान्ह १२ बजेदेखि सुरु हुने कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण कस्केलीलाई उपस्थितीकालागि आह्वान गरिएको छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.