सुर्वणराज पन्तको घोषणा पत्र सार्वजनिकः मुट तथा महिलाको पाठेघरको निःशुल्क परिक्षण

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कास्की क्षेत्र नं–२का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका सुवर्ण राज पन्तले घोषणा पत्र सार्वजनिक गरेका छन् । उनले टेक सिटीको अवधारणालाई विशेष महत्वका साथ घोषणा पत्रमा सार्वजनिक गरेका हुन् । बुधबार सार्वजनिक गरिएको घोषणा पत्रमा निः शुल्क मृगौला, कलेजो, मुटु तथा महिलाको पाठेघरको परिक्षण, शुद्ध खानेपानि तथा ढल निकासका लागि पूर्ण … Continue reading सुर्वणराज पन्तको घोषणा पत्र सार्वजनिकः मुट तथा महिलाको पाठेघरको निःशुल्क परिक्षण