www.tandavnews.com
Fact ~ In search of truth

अष्ट्रेलियाको स्थानीय चुनावमा नेपालकी रेनुका लामा निर्वाचित

पोखरा ।

अष्ट्रेलियाको स्थानीय काउन्सिलको चुनावमा नेपालकी रेनुका लामा निर्वाचित भएकी छन् । लामा एडिलेड शहरबाट दक्षिणमा पर्ने मेरियन काउन्सिल अन्तरगतको वरिपरिंगा वार्डको काउन्सिलरका लागि निर्वाचित भएकी हुन् ।

गैर आवासीय नेपाली संघ साउथ अष्ट्रलियाको संयोजक लामा पेशाले रजिष्ट्रर्ड नर्स हुन् । उनी एडिलेडको एसफोर्ड हस्पिटतलमा कार्यरत छिन् ।

Batas

तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै लामा १२०४ मतसहित विजयी भएकी हुन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.