www.tandavnews.com
Fact ~ In search of truth

ताप्लेजुङमा एमालेका सचिव भट्टराई विजयी

काठमाडौं ।
नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन्। भट्टराईले २१ हजार ९ सय ४२ प्राप्त गरे भने माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरे।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.