www.tandavnews.com
Fact ~ In search of truth

कास्की १ मा एमालेका मनबहादुर विजयी

पाेखारा।
कास्की १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्। उनले निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

एमालेका गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा नेपाली काँग्रेसका बरालले २३ हजार १ सय ८९ मत ल्याए। गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत रहेका गुरुङ एमाले कास्की सभापति हुन।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.