www.tandavnews.com
Fact ~ In search of truth

बालेन पोस्ट : ‘सरकारको ईज्जत गर्दिन म’, ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ’

काठमाडौँ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले नेताहरुलाई ‘सिस्डोलमा डम्प गर्नुपर्ने’ बताएका छन् । शनिबार बिहान आफ्नो फेसबुक पेजमार्फत उनले ‘देश सफा गर्नु परे नेताहरुलाई डम्प गर्नुपर्ने’ बताएका हुन् ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’ उनले पेजमा पोस्ट गरेका छन् ।

Batas

पेजमा पोष्ट गरेको केही समयपछि उनले आफ्नो बालेन शाह नामक फेसबुक अकाउन्टमा ‘सरकारको ईज्जत नगर्ने’ भन्दै लेखेका छन् । बालेन लेख्छन् ‘इन्डिया र चाइनाले बनाएको सरकारकोे कुनैै ईज्जत गर्दिन म । नेपाल स्वाधिन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने रु लाज लाग्दैन ?’

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.