www.tandavnews.com
Fact ~ In search of truth

मान्द्रेढुङ्गाबाट मुख्यमन्त्रीको उडान (९ तस्बिर)

पोखरा
ताण्डव न्यूज ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्याराग्लाइडिङ गरेका छन् । आज (मंगलबार) बिहान पोखराको मान्द्रेढुङ्गाबाट उडेका मुख्यमन्त्री अधिकारी पामेमा ल्याण्ड गरे । प्याराग्लाइडीङले पर्यटन क्षेत्रमा अतुलनिय योगदान पुर्याएको बताउँदै उनले यसको थप उन्नयनमा सदैव हातेमालो रहने प्रतिवद्धता ब्यक्त गरे ।

Batas

यसअघि मुख्यमन्त्री अधिकारीले पोखरा आइपुगेको चिनियाँ भ्रमण टोलीलाई स्वागत गरेका थिए । चिनियाँ भ्रमण टोलीका सदस्यहरूले पनी आज प्याराग्लाडिङ गरेका छन् ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.