www.tandavnews.com
Fact ~ In search of truth

रंगशालामा आयोजित प्रतियोगितामा पोखरा मणिपालको हेल्थ डेस्क

पोखरा ।

सामान्य देखि जटिल प्रकृतिका स्वास्थ्य समस्याको निदानका लागि विशिष्ट सेवा दिँदै आइरहेको पोखरा मणिपाल शिक्षण अस्पतालले पोखरा रंगशालामा आयोजिक खेलकुद प्रतियोगितामा सहजिकरण गरेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीद्धारा जेठ २६ र २७ गते पोखरा रंशालामा सम्पन्न प्रथम राष्ट्रिय जुनियर एवं खुला फेन्सिङ प्रतियोगिताका लागि मणिपालले हेल्थ डेस्क मार्फत सहजिकरण गरेको हो । अस्पतालले खेलाडीहरुलाई प्राथमिक स्वास्थ्योपचार प्रदान गरेको थियो ।

Batas

स्वास्थ्य सेवाको योगदानलाई कदर गर्दै आयोजकले पोखरा मणिपाललाई प्रशंसा पत्रसहित मायाको चिनोले सम्मान गरेको थियो ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.