www.tandavnews.com
Fact ~ In search of truth

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ।
सुपर मादी हाइड्रोपावरको प्राथमिक सेयर निष्कासन (आईपीओ) सोमबार बाँडफाँट भएको छ । हाइड्रोपावरको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

गोलाप्रथाद्वारा वितरण गरिएको आईपीओमा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

सर्वसाधारणले उक्त कम्पनीको आइपीओको रिजल्ट अनलाइनबाट सानिमा क्यापिटल वेबसाइट र सुपर मादी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने बताइएको छ ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.