www.tandavnews.com
Fact ~ In search of truth

पोखरा आउँदै गरेका भारतीय पेस्ताेलधारी भैरहवामा पक्राउ

ताण्डव न्युज । 

भैरहवामा पक्राउ परेका पेस्तोल धारी भारतीय नागरिक पोखरा आउँदै गर्दा पक्राउ परेको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ । मंगलबार गौतमबुद्ध विमानस्थल भैरहवाबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतको लखनउका ५० वर्षीया उमेश शुक्ला रहेका छन् ।

प्रहरीसँगको बयानमा उनले बुद्ध एयरको विमानमा भैरहवा हुँदै पोखरा जान लागेको बताएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार एयरपोर्टको एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो । ‘भित्र छिर्ने बेलामा एक्सरेमा संकास्पद बस्तु देखियो, ‘खानतलासी गर्दा पेस्तोल भेटियो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.