पोखरा
ताण्डव संवाददाता ।
सिरियामा भएको नरसंहार अन्त्यको अपिलसहित पोखरामा शनिबार शान्ति र्याली निकालिएको छ । सामाजिक संजाल फेसबुक मार्फत एकजुट भएर युवाहरुले र्याली निकालेका हुन् ।

विपी चोक, सभागृह, पृथ्वी चोक, नयाँ बजार हुँदै पुनः विपी चोक पुगेर र्याली सकिएको मोहम्मद जुनैदले बताए ।उक्त नरसंहारमा मत्यु भएकाहरुको आत्माशान्तिको कामना गर्दै मौन धारण गरिएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.