www.tandavnews.com
Fact ~ In search of truth

मुखको सास ताजा राख्न निम्न उपाय अपनाउनुहोस् : डा. विमल पन्थी

डा. विमल पन्थी वीडीएस, एमडीएस (अर्थोडोन्टिक्स) एनएमसी नं. १०७७९

– दिनमा कम्तीमा दुई पटक ब्रस गर्ने, बेलुका सुत्नु अगाडि र बिहान खाना खाई सकेपछि ।

– फ्लोराइड बाहेकको टुथपेष्ट प्रयोग गर्ने ।

Batas

– दाँतहरु बीचमा इन्टरडेन्टल ब्रसले सफा गर्ने र दिनमा कम्तीमा एकपटक फ्लस गर्ने ।

– राम्रो खानेकुरा खाने बानी लगाउने, गुलियो र सुगर ड्रिङ्स (चिया, कफी, सफ्ट ड्रिङ्स) को सेवन कम गर्ने ।

– ब्रस गर्दा राम्रो ब्रसको प्रयोग गर्ने । ब्रस किन्दा सफ्ट अथवा मिडियम लेखेको ब्रस किन्ने ।

– ब्रस हरेक तीन महिनामा परिवर्तन गर्ने ।

– ब्रस गर्दा सानो सर्कुलर मुमेन्ट्समा ब्रस गर्ने ।

– बस्र गरिसकेपछि जिब्र्रो पनि सफ ागर्ने बानि बसाल्ने जसले गर्दा सास पनि गन्हाउन कम हुन्छ । माउथ वासले कुल्ला गर्ने अथवा मन तातोपानीमा नुन हालेर कुल्ला गर्ने ।

– पानी धेरै पिउने ।

– क्याल्सीयम र भिटामिन तथा नयाँ मिनरल पाइने फलफूल तथा साग सब्जीहरु बढी मात्रामा खाने ।

– चुरोट, सूर्ति, अल्कोहलहरुको सेवन नगर्ने ।

– दाँत दुखेमा गिजाबाट रगत आएमा वा नयाँ कुनै मुख सम्बन्धी समस्या देखिएमा दन्त चिकित्सकको गई तुरुन्तै चेक गराउने ।

– छ/छ महिनामा नियमित मुख चेकअप गराउने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.