www.tandavnews.com
Fact ~ In search of truth

ब्लो अप : इशिका तामाङ

पोखरा
ताण्डव न्यूज ।

लेकसाइडकी इशिका तामाङ १७ बर्षकी भइन् । मोडलिङ उनको प्यासन हो । प्लस टूमा म्यानेजमेन्ट अध्ययन गरिरहेकी इशिकाको मेकअप आर्टीस्ट बन्ने उद्धेश्य छ । ५.३ उचाइ छ उनको । सन् २०१८को मिस तामाङकी फाइनालिस्ट समेत रहेकी इशिकाले बेस्ट पर्सनालिटीको टाइटल पाएकी थिइन् ।

Batas

फोटो : सञ्जय शाक्य

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.