www.tandavnews.com
Fact ~ In search of truth

सन्तोषको ‘जाऊसँगै’ भिडियो सार्वजनिक

पोखरा
ताण्डव न्यूज ।

गायक सन्तोष आचार्यको शब्द तथा संगीतमा सजिएको गीति भिडियो ‘जाऊसँगै’ सार्वजनिक भएको छ । यूट्युव मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा सुमन केसीकाे स्वर छ । दीपेन्द्र गौतम प्रोडक्शन म्यानेजर रहेको गीतलाई पोष्ट प्रोडक्शन निमा मुभी आर्टिष्टले गरेको छ ।

Batas

गौरव गिरीको निर्देशन रहेको भिडियो, उत्तम हुमागाई र राजेन्द्र हुमागाईले छायांकन गरेका छन् ।

शीतलु छायाँ मार्फत सांगीतिक क्षेत्रमा गायक सन्तोषले यस अघि नै चर्चा कमाईसकेका छन् । हाईलाईट्स नेपालले गितको बजारिकरण गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.