www.tandavnews.com
Fact ~ In search of truth

सदावहार युवा क्लबको अध्यक्षमा भट्टराई

पोखरा
ताण्डव न्यूज ।

सदावहार युवा क्लव निर्मलपोखरीको अध्यक्षमा भरत भट्टराई चयन भएका छन् ।

क्लबको नवौँ अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्ष गोबिन्द अधिकारी, सचीव रबिन भट्टराई, सहसचिव दिपक अधिकारी, सहसचिव उषा अधिकारी, कोषाध्यक्ष सोनु लामिछाने चयन भएका छन् ।

Batas

सदस्यमा पुजा अधिकारी, शिव रसाइली, जीवन छेत्री, सबिना अधिकारी, केवल भण्डारी, अषेश पोख्रेल र सुशील पौडेल चयन भएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.