www.tandavnews.com
Fact ~ In search of truth

रुखमा घास काट्ने क्रममा लडेर मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

खनियाको रुखमा घास काट्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।

बेनी नगरपालिका २ खबरा बस्ने ३४ वर्षीय टेकबहादुर जिसी घर नजिकै बारीमा घास काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएका हुन । उनको टाउकोमा चोट लागेको थियो । जिल्ला अस्पताल म्याग्दीमा उपचार गर्ने क्रममा मृत्यु भएको जनाइएको छ ।

Batas

प्रहरी टोलीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.