www.tandavnews.com
Fact ~ In search of truth

पटाकाजन्य पदार्थ नष्ट गरिँदै

सप्तरी ।

तिहार र छठ पर्व नजिकिँदै गर्दा भारतीय सीमा नाकाबाट र सप्तरीको विभिन्न ठाउँबाट बरामद गरिएको दुई लाख ५० हजार रुपैँया मूल्य बराबरको पटाकाजन्य पदार्थ सोमबार ( हिजो )जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिँदै ।

तस्बीर : अरुणकुमार यादव, राजविराज, रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.