पोखरा,
ताण्डव न्यूज ।
धरानमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना यात्रु घाईते भएका छन् ।
बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुग्दा दुर्घटनामा परेको हो । भोजपुरबाट धरान तर्फ जादैँ गरेको ना ७ प २७१३ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा चालक,एक बालिकासहित चार जना रहेका छन उनीहरुको सनाखत हुन सकेको छैन ।
बसमा कति यात्रु थिए भन्ने यकिन बिवरण आइसकेको छैन ।

तस्बिर गुगलबाट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.