www.tandavnews.com
Fact ~ In search of truth

मातातीर्थ औंशीको अवसरमा एन आई सी एशियाकाे गज्जबकाे अफर

ताण्डव न्युज ।

एन आई सी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

उक्त योजनाहरुमा बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड,अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १ हजारसम्मको क्यास ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागु हुनेछ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.