www.tandavnews.com
Fact ~ In search of truth

लेग स्पिनर सन्दिप लामिछाने ७० हजार डलरमा सिपिएलमा आवद्ध

पोखरा ,
ताण्डव न्यूज ।

युवा क्रिकेटर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिगमा दोस्रो पटक आवद्ध भएका छन् ।

लेग स्पिनर सन्दिप लगातार दोस्रो वर्ष सिपिएलमा आवद्ध भई क्रिकेट खेल्ने भएका हुन् । सन्दिपलाई यसपाली बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आवद्ध गरेका हुन् ।यस अघिको सन्दिप सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए ।

Batas

यसपटक सन्दिप ७० हजार डलर पारिश्रमिकमा सिपिएलमा आवद्ध भएका छन् । आगामी जुलाई ११ देखि अगस्ट १६ सम्म हुने सिपीएल क्रिकेटमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.