www.tandavnews.com
Fact ~ In search of truth

धरानमा गोली प्रहार गरि बित्तिय संस्थाका कर्मचारीको ४ लाख लुटपाट

पोखरा।

धरानमा दिउँसै बित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी नगद लुटपाट भएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर ५ साउनेमा रहेको जीवन विकास संस्था बित्तिय संस्थाका कर्मचारी शम्भु गच्छादार माथि गोली प्रहार भएको हो ।

Batas

लुटेराहरुले उनको साथमा भएको ४ लाख १९ हजार नगद लुटेका छन् । गच्छादार घाईते भएका छन् ।उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

हतियारधारी लुटेरा समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.