www.tandavnews.com
Fact ~ In search of truth

गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा वृहत प्रर्दशन

पोखरा ।

गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा जनसागर उर्लिएको छ ।

सरकारले राष्ट्रियसभामा दर्ता भएको गुठी विद्येयक फिर्ता गर्ने घोषणा गरे पनि खारेजीको माग गर्दै आज काठमाडौंबासीले वृहत प्रर्दशन गरेका हुन् ।

Batas

गुठी विद्येयकको विरोधमा देशैभर प्रदर्शन भईरहेको छ । यद्यपी सरोकारवालासँग छलफल गर्नुपर्ने भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले गुठी विधेयक फिर्ता लिइसकेकि थिइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.