www.tandavnews.com
Fact ~ In search of truth

आज फिर्ता हुदैँ गुठीसम्बन्धी विधेयक

काठमाडौं ।

लामो समयदेखि विवादित बनेको गुठी सम्बन्धी विद्येयक आज फिर्ता हुदैँछ ।

सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिने भएको हो ।देशैभर विद्येयक सम्बन्धि विद्येयकको विरोध पश्चात राष्ट्रियसभामा दर्ता भएको विधेयक आज फिर्ता गर्न लागिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार नै संसद्मा दर्ता गराइसकेको छ ।

Batas

राष्ट्रियसभाको आज बस्ने बैठकमा विधेयक फिर्ता गर्ने प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.