www.tandavnews.com
Fact ~ In search of truth

भारतमा ६ हजार ७ सय २५ लाई कोरोना संक्रमण, २ सय २६ जनाको मृत्यु

काठमाडौं ।

भारतमा ६ हजार ७ सय २५ लाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणबाट २ सय २६ जनाको मृत्यु भएको छ।

Batas

त्यस्तै, ६ सय २० जना भने उपचारपछि निको भएका छन्।

विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ५ सय ५५ पुगेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल १५ लाख ९५ हजार ३ सय ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ३ लाख ५३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.