www.tandavnews.com
Fact ~ In search of truth

थप २५५ जनामा संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टायता नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टायता देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

यस्तै हालसम्म ७ हजार ७ सय ५२ संक्रमित संक्रमणमुक्त भएका छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.