www.tandavnews.com
Fact ~ In search of truth

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौँ ।

हिजो बिहीबार साँझ एक कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ ।

पाटन अस्पतालमा ४५ वर्षीय एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।अस्पताल स्रोतले बताए अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.