www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट काठमाडौंमा थप एकको मृत्यु, देशभर मृत्यु हुनेको संख्या १५८

काठमाडौं ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । काठमाडौंमा एक कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५८ पुगेको हो ।

मृतक उपचाररत बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालको अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।उनी निमोनियाबाट ग्रसित रहेका थिए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.