www.tandavnews.com
Fact ~ In search of truth

पोखराका पर्यटक प्रहरी र पत्रकारमा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पोखरामा पर्यटक प्रहरी र पत्रकारसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको बिहान १०ः३० बजेको प्रेस विज्ञप्ती अनुसार पोखरा ६ का २ पर्यटक प्रहरी र पोखरा ४ बस्ने एक पत्रकारमा संक्रमण देखिएको हो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.