www.tandavnews.com
Fact ~ In search of truth

अलविदा : अस्ताए ‘याे दाजुको मिरमिरे आँखा’ गीतका सर्जक ‘धनबहादुर गायक’

पोखरा
ताण्डव न्यूज ।

चर्चित सारङ्गी सर्जक एवं लोककलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारको क्रममा आज विहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।

पोखरा-१६ बाटुलेचौरका  गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायतका चर्चित गीतका सर्जक हुन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.