www.tandavnews.com
Fact ~ In search of truth

मनाङ केन्द्रबिन्दु बनाएर ५.३ को भूकम्प

पोखरा
ताण्डव न्यूज ।
मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज राति ९ः५९ को समयमा भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार मनाङको नार क्षेत्र केन्द्रबिन्दु बनाएर ५.३ रिक्टर स्केलको भूकम्प गएको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.