www.tandavnews.com
Fact ~ In search of truth

परिक्षा हलमै टिकटक बनाउने ‘रोशन कुमार शाही’काे परिक्षा रद्द

पाेखरा
ताण्डव न्यूज ।

दैलेखकाे कालिका माबिका विद्यार्थी रोशनकुमार शाहीले गत मङ्सिरमा कक्षा १२ को परिक्षामा टिकटक बनाएर सामाजिक संजालमा राखेपछि राष्ट्रिय परीक्षा बोर्डले उनको परिक्षा रद्द गरेको छ । उनले टिकटक बनाएर समाजिक संजालमा राखेका थिए।

साथै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.