www.tandavnews.com
Fact ~ In search of truth

केकीको न्यू लुक्स,नयाँ फिल्मका लागि खौरिइन् कपाल

पोखरा । 

केही समय पहिले ‘आमा’ फिल्मको लागि नायिका सुरक्षा पन्तले कपाल खौरिइन् ।

फिल्मको पात्रलाई न्याय दिनको लागि नयाँ लुक्स सार्वजानिक गरेर पन्तले चर्चा कमाइन् । पन्तले झै अहिले नायिका केकी अधिकारीले पनि कपाल खौरिएकी छन् । उनले इन्स्टाग्राममार्फत क्यारेक्टर लुक्स आउट गरेकी हुन् ।

Batas

कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन्। फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न केकीले कपाल खौरिएको अनुमान गर्न सकिन्छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.