www.tandavnews.com
Fact ~ In search of truth

९ तस्बिरमा नियालौँ ! पोखराको लकडाउन

पोखरा
ताण्डव न्यूज ।

कोभिड १९को संक्रमण चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले लकडाउन गरेको छ । प्रशासनले अत्यावश्यकबाहेकका सवारी, पसल लगायत आवतजावतमा समेत रोक लगाएको छ ।
प्रशासनको आदेश बमोजिम कास्की प्रहरीले पनि निगरानी बढाएको छ । पोखराका मुख्य लगायत सहायक सडकहरुमा प्रहरीको कडा चेकिङ्ग जारी छ ।

९ तस्बिरमा नियालौँ  ! पोखराको लकडाउन

 

Batas

सबै तस्बिर : माधव भुसाल/ताण्डव न्यूज

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.