www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड

काठमाडौं  ।

कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ९४८३ संक्रमित भएका छन् ।

Batas

२४ घण्टामा ७९ जनाको मृत्यु भएको छ । तर, नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत गर्दा एकै दिन २२५ जनाको मृत्यु संख्या थप भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४०८४ रहेको छ ।

गत २४ घण्टामा ५२२५ जना डिस्चार्ज भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.