www.tandavnews.com
Fact ~ In search of truth

‘त्यो पर्दैन’ रिटको सुनुवाई आज, रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आफैले हेर्ने

काठमाडौं,
ताण्डव न्यूज।

त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथविरूद्ध परेका रिटको सुनुवाइ आज हुँदैछ ।

रिट प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आफैले हेर्ने भएका छन्। गत शुक्रबार शपथ ग्रहण गर्दा ओलीले ‘त्यो पर्दैन’ भनेका थिए।

Batas

त्यो पर्दैन भनेर शपथ लिनु संविधान विपरीत हुने भन्दै शपथ बदर गर्न सर्वोच्चमा सातवटा रिट परेका छन्।

शपथमा उल्लिखित अंशले प्रधानमन्त्रीले पुरै वाचन नगरेको विषयलाई लिएर सर्वत्र चासो गरिएको थियो । प्रधानमन्त्रीले मनोमानी ढंगले शपथको व्यहोरा वाचन गर्दै राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेर अहएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.