www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनको सूचना : आदेश उल्लंघन गरे ब्यक्तिलाई १ र संस्थालाई ५ लाख रुपैयाँ जरिवाना

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएका आदेश उल्लंद्धन गरे कारवाही गर्ने जनाएको छ । प्रशासनले मंगलबार सूचना प्रकाशित गर्दै नेपाल सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कसूर तथा सजाय हुने जनाएको हो ।

अध्यादेश अनुसार आदेश उल्लंघन गरे ब्यक्तिले एक लाख र संस्थाले ५ लाख रुपैयाँसम्म जरिवाना हुने छ ।

Batas

हेर्नुहोस् कसूर तथा सजाय

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.