www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा जेठ २१ को मध्यरातसम्म लम्बियो लकडाउन

पोखरा
ताण्डव न्यूज ।

जारी लकडाउनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले लम्ब्याएको छ । यसअघिका आदेशलाई निरन्तरता दिँदे कोरोना संक्रमणको स्थितीलाई भयावह हुन नदिन आज बसेको डिसिसिएमी बेठकले लकडाउन थपेको हो ।
यसअघि जारी भएको आदेश प्रशासनले जेठ २१ गते राति १२ बजेसम्मका लागी जिल्लाभर लागू हुने जनाएको छ ।

हेर्नुहोस् ! के गर्न पाइन्छ ? के पाइदैँन ?

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.